गगन थापाको दबाबमा आइओएमका डिनले दिए राजीनामा

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले राजीनामा दिएसँगै गत १९ दिनदेखि अनशनरत डा गोविन्द केसीका मागहरू सम्बोधन हुने लक्षण देखिएको छ । उनको एउटा प्रमुख माग चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनको राजीनामा पनि थियो । सिंहले त्रिविवि उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएका हुन् । स्वास्थ्यमन्त्री गगन थापाले डिन हटाउन सक्ने अधिकार आफ्नो मन्त्रालयमा … Continue reading गगन थापाको दबाबमा आइओएमका डिनले दिए राजीनामा